रोजगारीको अवसर: फ्याक्ट्री हेल्पर/वर्कर (दूध उद्योग)
स्थान: दिव्यनगर, भरतपुर, चितवन
काम गर्ने समय: ९ घण्टा
तलब: रु. १५,०००/-
आवश्यक संख्या: ५ जना
सुविधा: खाना, खाजाको व्यवस्था र बस्न ठाउँ उपलब्ध
गर्नु पर्ने कामहरू:
1.दूधका उत्पादनहरुको प्याकेजिङ
2.सामान लोड/अनलोड गर्नु
3.दूधका भाँडाहरू सरसफाई गर्नु आदि
आफ्नो बायोडाटा पठाउनुहोस्:
सम्पर्क गर्नुहोस्:
9705211823 / 9705411123
#jobforfactoryworker #jobindairy #jobindibyanagar #jobforfresher #jobindairyfactory #masangajob #yourgrowthourgoal
Tagged as: #vacancyindairyindustry, Job In Chitwan
